समाचार

नवनियुक्त आइजिपीद्वय सर्वेन्द्र र शैलेन्द्रले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ ।  नवनियुक्त प्रहरी महानिरीक्षकले दर्ज्यानी चिन्ह पाएका छन् । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षकको वरियतामा एक नम्बर रहेका खनाल र सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

निवर्तमान महानिरिक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण हिजोबाट अवकाश पाएका छन् । यस्तै सशस्त्रका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले पनि ३० वर्षे सेवा अवधीका कारण हिजोदेखि नै अवकाश पाउनुभएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. https://youtu.be/w-ZefN4QtSU says:

    I loved your article post.Really looking forward to read more. Really Great.

    https://youtu.be/w-ZefN4QtSU

  2. internet business for sale says:

    Enjoyed every bit of your post. Much obliged.

    https://www.scoop.it/t/buysellempire

  3. comprar says:

    Thank you ever so for you blog.Really thank you! Awesome.

    http://feamig.br/revista/index.php/parametrica/comment/view/2/0/647

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट