समाचार

नवनियुक्त मन्त्रीहरुको सपथ आज साझ हुने

काठमाडौ,२८ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ आज सा“झ हुने भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरुस“ग परामर्श गरे लगतै सपथको समय तय भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साझ लागि तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट