समाचार

बोको हराम समुहले बोर्नोमा गराएको आत्मघाती आक्रमणमा ५ मृत्यु

नाइजेरिया, २७ असोज । नाइजेरियामा सक्रिय आतङकबादी समुह बोको हरामले उत्तरी राज्य बोर्नोमा गराएको आत्मघाती आक्रमणमा ५ जनाको ज्यान गएको छ ।

नाइजेरियाको उत्तरी राज्य बोर्नोस्थित बेलबेलु गाउमा बोको हराम समुहले आत्मघाती बम बिष्फोट गराउदा ४ जना भीजिलान्ते समुहका लडाकु र १ सर्बसाधारणको ज्यान गएको हो ।

बेलबेलु गाउका भीजीलान्ते समुह सिभिलियन जोइन्ट टास्कफोर्समाथि बन्दुकधँरीहरुले आक्रमण गरी आत्मघाती बम बिष्फोट गराएका हुन् ।

नाइजेरियाको दक्षिणीतर्फ कोङ्दुगा जिल्लामा नियन्त्रण जमाएको बोको हराम लडाकु समुहले नाइजेरियाका बिभिन्न क्षेत्रहरुमा बिभिन्न आक्रमण गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट