समाचार

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गाेली प्रहार, उपचारका क्रममा मृत्यु

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गेली हानी हत्या गरिएको छ ।

व्यवसायी गौचनलाई नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा अज्ञात समूहले केहीबेर अघि गोली हानेको थियो ।

आक्रमणकारी मोटरसाइकलमा चढेर आएको बताइएको छ ।

गोली लागि घाइते भएका गौचनलाई काठमाडौको सिभिल अस्पताल लगिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट