समाचार

पर्यटनमन्त्री देवलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

काठमाडौ, १९ असोज । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मन्त्री देवलाई आयोगमा आफैं उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेको छ ।

महानिर्देशक संजीव गौतमलाई आयोगको सहमति बिना स्वेच्छाचारी र बदनीयत ढंगले सरुवा गरेको देखिएको आयोगले बताएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट