समाचार

पशुपतिनाथमा अाधा घण्टा पूजा गरे मोदीले

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

साढे ११ बजे मन्दिर पुगेका माेदीले आधा घन्टाभन्दा बढी समय पूजा गरेका थिए । पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए ।

आज बिहान काठमाडौंबाट उनी मुक्तिनाथ गएका माेदी त्यहाँबाट फर्केपछि पशुपति पुगेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट