समाचार

पाँच नम्बर प्रदेशको पहिलाे नीति तथा कार्यक्रम , पर्यटन र कृषि पहिलाे प्राथमिकता

बुटवल । पाँच नम्बर प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याएको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ । राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सक्न निगरानी गर्ने कार्यक्रम ल्याएको छ ।

यसै नीति कार्यक्रममा आधारमा सरकारले चैत २९ गते बजेट ल्याउँदैछ । त्यो बजेट आयोजनाको सम्भाव्यता अध्ययनमा खर्च हुने सरकारले जनाएको छ ।

नीति कार्यक्रम मुख्यमन्त्री शंकर पोखरेलले सदनमा टेबल गरेका छन् । छलफलपछि मात्रै नीति कार्यक्रम पारित हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. http://www.linkagogo.com/go/To?url=107862070 says:

    Looking forward to reading more. Great article post.Really looking forward to read more. Really Cool.

    http://www.linkagogo.com/go/To?url=107862070

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट