समाचार

पार्टी एकता कार्यक्रममा रुदै गच्छदारले भने– १० वर्षपछि फेरी काँग्रेसमा फर्किएँ

काठमाडौ, ३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता घोषणा सभामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

एकताको सहमतिपत्र सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाए । पार्टी एकता कार्यक्रममा आँखाभरी आसु बनाउँदै गच्छदारले एकताको विरोध ज–जसले गरे पनि कुनै पर्वाह नगर्ने बताए । उनले आफुले रगत बगाएको पार्टीमा फोरमलाई सामेल गराएको भन्दै उनले १० वर्षपछि पार्टी फर्किएको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट