समाचार

पुरातत्वका कारण सम्पदा पुननिर्माणमा ढिलाई भएको शाक्यको आरोप

काठमाडौं । बिद्यासुन्दर शाक्यका प्रमुख बिद्यासुन्दर शाक्यले ऐतिहासिक सम्पदा पुनर्निर्माणमा ढिलाई हुनुमा पुरातत्व विभाग जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।
बुधवार काठमाडौं  भएको कार्यक्रममा मेयर शाक्यले जेठ १५ गतेदेखि रानी पोखरीको पुनर्निर्माण सुरु गर्ने तयारी गरेपनि पुरातत्वले अहिलेसम्म नक्सा स्विकृत नगरेको आरोप लगाउनुभयो । महानगरले नक्सा स्विकृतका लागि पत्राचार गरेको तर पुरातत्वले ढिला सुस्ति गरिरहेको शाक्यको आरोप छ ।
महानगरपालीकाले भुकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुर्ननिर्माण तिव्र रुपमा अघि बढेको जिकिर गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट