समाचार

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं, २५ कात्तिक । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको  निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको हाे। तीनपटक प्रधानमन्त्री बनेका विष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट