समाचार

प्रचण्डको भने–हरेक युवायुवतीमा प्रकाश देखेको छौ

काठमाडौ, ७ मंसीर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश दाहाल ३६ वर्षको उमेरमा बिदा भएको भन्दै उनको ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको बताए ।

छोरा प्रचण्डको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले कृतज्ञता प्रकट गर्दै आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसकेको बताए ।

उनले केहिले प्रकाशलाई केबल प्रचण्डको छोरोको रुपमा मात्रै सीमित गर्न खोजेको भन्दै प्रकाशको योग्यता, भूमिका र क्षमताबारे कहिल्यै चर्चा नहुने गरेको गुनासो गरे ।

Prachanda

Prachanda 1

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट