समाचार

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनाललाइ नियुक्त गर्ने निर्णय गरेकाे हाे । यस्तै, सशस्त्रको आइजिपीमा शैलेन्द्र खनाललाइ नियुक्त गरिएकाे छ ।

आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए । नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. https://www.facebook.com/alisa.tayler says:

    Really informative blog.Much thanks again. Much obliged.

    https://www.facebook.com/alisa.tayler

  2. sell website says:

    Looking forward to reading more. Great blog.Thanks Again. Cool.

    https://www.scoop.it/t/buysellempire

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट