समाचार

फरक राजनीतिमा लागेको भन्दै श्रीमती घर निकाला !

मुगु, २७ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउँदा फरक पार्टीलाई सहयोग गरेको भन्दै एक ब्यक्तिले आफ्नी श्रीमतीलाई घर निकाला गरेका छन् ।
नेपाली कांग्रेस सामर्थक उनले आफुले राजेको भन्दा फरक दललाई सहयोग गरेकै कारण मुगुकाे कार्मारोङ गाउँपालिका ८ माँग्री गाउँका ३१ बर्षीया निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रमतीलाई घर निकाला गरेका हुन् ।
विगतका निर्वाचनमा छिमेकी तथा गाउँले अलगअलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरी बार्ने, खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने, बल्लोपल्लो घरबीच बोलचाल बन्द हुुका साथै पानी बराबरको अवस्था आउने गरेको देखिन्थ्यो ।
यो क्रम गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा १ का स्थानीयमास मेत यस्तो देखिएको थियो ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट