समाचार

बंगलादेश बाढीमा ज्यान गुमाउनेको संख्या १ सय ३४ पुग्यो

एजेन्सी, ३१ जेठ । बंगलादेशमा बाढि पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ३४ पुगेको छ ।

मौषमी वर्षा मनसुनसगै आएको भारी आधीका कारण बंगलादेशको दक्षिणपुर्वी पहाडी क्षेत्रमा सबैभन्दा धेरै क्ष्ँती पुगेको जनाइएको छ ।

दक्षिणपुर्वी बंगलादेशको रंगमतीमा ९८, चटगाउमा ३० र बन्दरबनमा ६ जनाले ज्यान गुमाएको बंगलादेशी अधिकारीले जनाएका छन् ।

ज्यान गुमाउनेमा उद्धारका लागि रंगमतीमा खटिएका चार सैनिक पनि रहेको जनाइएको छ । खोज तथा उद्धार कार्यमा खराब मौसमले बाधा पारेको बंगलादेशी प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट