समाचार

बलात्कार गर्नेमाथि फाँसीको सजाय हुने

भारत,९ बैशाख । भारतमा बालिका बलात्कार गर्नेमाथि फाँसीको सजाय हुने भएको छ ।

भारतीय संसदको बैठकले १२ बर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्ने दोषीमाथि फा“सीको सजाय हुने नियम पारित गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदिको अध्यक्षतामा बसेको संसदको बिशेष बैठकले बलात्कारको बिषयमा पेश भएको अध्यादेश पारित गरेको हो । यो भन्दा अघि भारतमा बलात्कार गर्नेमाथि कम्तीमा ७ बर्ष जेल सजाय तथा आजीवन जेल सजायको प्राबधान थियो । गत जनवरिमा जम्मु काश्मिरको कथुवामा ८ बर्षीय बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको घटनालाइ लिएर दोषीमाथि कठोर कारबाहीको माग चर्कीएको थियो ।

बलात्कारको घटना भइरहने भारतमा सन् २०१६ मा मात्रै यससम्बन्धी करिब १९ हजार मुद्धा दायर भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. ed sheeran photograph says:

    My partner and i still can’t quite think I could become one of those reading the important points found on this blog. My family and I are sincerely thankful for your generosity and for providing me the chance to pursue the chosen career path. Thank you for the important information I got from your web page.

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट