समाचार

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एमाले कार्यकर्ताको मृत्यु

बाजुरा, ४ असार । बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस र एमाले कार्यकर्ताबीचको एमाले कार्यकर्ता हंसबहादुर राउतको मृत्यु भएको छ ।

दिउँसो भएको झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

राउतको टाउकोमा ढुंगा प्रहार भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट