समाचार

भरतपुरमा एमालेले गर्यो सपथ ग्रहण बहिस्कार

चितवन, २२ साउन । मतपत्र च्यात्नेलाई साक्षी राखेर सपथ ग्रहण नगर्ने भन्दै भरतपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण समारोग बहिष्कार गरेका छन् ।

आइतबार बसेको एमालेको जिल्ला समिति बैठकले सोमबार बिहान १० बजे छुट्टै शपथको समय मिलाउन निर्वाचन अधिकृतसँग माग समेत गरेका छन् ।

भरतपुर महानगरका २९ वडामध्ये १४ वटा वडामा एमाले, १२ वटा वडामा कांग्रेस र तीन वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एमाले बाहेकका मेयर, उपमेयर र वडा अध्यक्षले भने शपथ लिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट