समाचार

भारतमा विवाह समारोहनजिक पर्खाल भत्किँदा २५ जनाको मृत्यु

एजेन्सी, २८ बैशाख । भारतको राजस्थानमा विवाह समारोह नजिक पर्खाल भत्किदा २५ जनाको मृत्यु भएको छ ।

राजस्थान राज्यको भरतपुर जिल्लामा भएको घटनामा अन्य २८ जना घाइते भएका छन् । भारि बर्षा र तीब्र हावाहुरीका कारण साढे तीन मिटर अग्लो पर्खाल भत्कि“दा ज्यान गुमाउनेमा ५ जना बालबालिका समेत परेका छन ।

भग्नावशेषमा पुरिरहेका मानिसहरुको उद्धार कार्य अझै जारी रहेको जनाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जनाएका छन् । ट्विटरमार्फत भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. Chat Rooms says:

    98076 129309Greetings! Quick question thats completely off subject. Do you know how to make your web site mobile friendly? My weblog looks weird when viewing from my iphone. Im trying to locate a template or plugin that may well be able to fix this difficulty. Should you have any recommendations, please share. Appreciate it! 946997

  2. lie says:

    721323 802024Fairly uncommon. Is likely to appreciate it for men and women who incorporate community forums or anything, internet internet site theme . a tones way for the client to communicate. Exceptional job.. 15724

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट