समाचार

भारतीय प्रधानमन्त्री माेदीलार्इ जनकपुरमा गरियो नागरिक अभिनन्दन

जनकपुर । दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा १ सय २१ किलोको माला लगाएर नागरिक अभिनन्दन गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले अभिनन्दनसँगै मोदीलाई उपमहानगरपालिको सांकेतिक साँचो समेत हस्तान्तरण गरिएको छ।

४१ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान जनकपुर आइपुगेका मोदीले जानकी मन्दिरमा विशेष पूजा गरेका थिए। जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट