समाचार

भारतीय विदेशमन्त्री स्वराज र देउवाका बीचमा छलफल हुँदै

काठमाडौ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौ आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।
अहिले केहिबेरमा बालुवाटारमा हुने भेटमा प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुन बिहिबार काठमाडौ आएकी स्वराजले राजनीतिक भेटवार्ता शुरु गर्न लागेकि हुन् ।

बिमस्टेक बैठकको बिहिबारै प्रधानमन्त्री शेरबहादर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट