समाचार

अमेरिका-चीन व्यापार विवाद : घाटा कसलाई ?

विदेशी स्टिल र आल्मुनियम अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो ।

लगत्तै, चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफुल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क लागाउने निर्णय गर्यो ।

दुवै देशले एकअर्काका ५० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लागनउ तयारी गरिरहेका छन् ।

अर्थशास्त्रीहरु चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लागाउने निर्णयले अमेरिकाको समग्र अर्थतन्त्रमा धेरै असर नपार्ने बताउँछन् ।

तर यसले देशैभर सबै खाले वस्तुको मुल्य बढ्ने उनीहरुको अनुमान छ ।

अमेरिकी कृषि, उड्ययन र उत्पादन उधोगमा चीनसँगको व्यापार विवादको ठुलो प्रभाव पर्नेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.linkedin.com/feed/update/urn:li:activity:6391605940906532864 says:

    Appreciate you sharing, great blog article.Thanks Again. Keep writing.

    https://www.linkedin.com/feed/update/urn:li:activity:6391605940906532864

  2. websites for sale says:

    I really enjoy the blog.Really looking forward to read more. Cool.

    http://buysellempire.blogspot.in/2018/02/how-to-get-established-websites-for-sale.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट