समाचार

भुकम्पपीडित भन्छन् – ‘सरकार, गरिवलाई पनि हेर्नु’

भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए ।

पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् ।

फरकफरक पार्टीका नेता उनको टहरामा आए ।

घर बनाईदिने बाचा गरे ।

भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान ।

केही दिनपछि सडकमा विजय जुलुस निस्कियो ।

मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो ।

त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।

भोट माग्नेहरु । उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. emp3z says:

    I like what you guys are up also. Such intelligent work and reporting! Keep up the excellent works guys I have incorporated you guys to my blogroll. I think it will improve the value of my website :).

    http://www.emp3z.co.uk

  2. best board games 2018 says:

    Heya i am for the primary time here. I came across this board and I in finding It really helpful & it helped me out much. I hope to offer something back and help others like you helped me.

    http://www.strategyboardgames.co.uk/play-combat-commandereurope-video-guide/

  3. Iomoio says:

    Its fantastic as your other articles :D, thanks for putting up.

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट