समाचार

मतदाता परिचयपत्र वितरण शुरु, कहाँबाट लिन सकिन्छ ?

काठमाडौं, २८ बैशाख । आगामी आइतबार हुने पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले आजबाट मतदाता परिचय पत्र वितरण थालेको छ । पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ मा परिचय पत्र वितरण थालेको हो ।
सबै स्थानीय तहको मतदान केन्द्रहरुबाटै मतदाता परिचय पत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ ।
चुनावका लागि आवश्यक पर्ने सामग्री तथा मतदान केन्द्रमा निर्वाचन अधिकृत बुधबार बेलुकीसम्म नै पुगिसकेको आयोगले जनाएको छ ।
अहिले वितरण गरिरहेको मतदाता परिचय पत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु–आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र समेत खुलाइएको छ । त्यस्तै, सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि प्रयोग गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. 609675 109315I undoubtedly didnt realize that. Learnt some thing new nowadays! Thanks for that. 384785

  2. 69241 374269I like this weblog so significantly, saved to my bookmarks . 252234

  3. spam says:

    985138 158538Wow i like yur site. It really helped me with the information i wus looking for. Appcriciate it, will bookmark. 542388

  4. 318025 562401This post post made me think. I will write something about this on my blog. 793864

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट