समाचार

मतपेटिका जिल्ला सदरमुकाम ल्याइदै, आज बेलुकासम्म सबै मतपत्र सदरमुकाम आइपुग्ने

काठमाडौ, ११ मंसीर । पहिलो चरणमा आइतबार सम्पन्न ३२ जिल्लामा भएको चुनावको मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने क्रम शुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार हिमाली जिल्ला र सडकसञ्जाल नपुगेका स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याउन लागिएको हो ।

Matapetika 1

आयोगका अनुसार हिमाली जिल्लाबाट समेत मतपेटिका ल्याउने क्रम शुरु भइसकेको छ । आजै बेलुकासम्म सबै मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिने र जिल्ला सदरमुकाममा सुरक्षित राखिनेछ । दोस्रो चरणको चुनाव सम्पन्न भएपछि मात्रै मतगणनाको काम शुरु हुने निर्वाचन आयोगको भनाई छ ।

Matapetika

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट