समाचार

मधेशमा उत्साहजनक मतदान, १ बजेसम्ममा ५३ प्रतिशत भोट खस्यो

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जारी मतदानमा दिउँसो १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सप्तरीमा ५० प्रतिशत, सिराहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट