समाचार

मधेशमा उत्साहजनक रुपमा चुनाव सम्पन्न, ७३ प्रतिशत मत खस्यो

काठमाडौ, २ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा आज भएको चुनावमा करिब ७३ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी २ नम्बर प्रदेशका बिभिन्न ८ वटा जिल्लामा शान्तीपुर्ण रुपमा मतदान भएको र ७३ प्रतिशत मत खसेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले आयोगले १ सय ३६ वटा स्थानीय तहका लागि २ हजार १ सय ६४ मतदान स्थलका ३ हजार ५ सय ७५ मतदान केन्द्रमा छिटफुट घटनाबाहेक शान्तिपुर्ण रुपमा उत्साहजनक मतदान भएको जानकारी दिनुभयो ।

उहाले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का २ वटा मतदान केन्द्रमा भने आज मतदान हुन नसकेको जानकारी दिनुभयो । राजपाका वडा अध्यक्षको निधन भएका कारण असोज ५ गतेमात्रै २ मतदान केन्द्रमा फेरी मतदान हुने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले नक्कली मतदाता भई मतदान गर्न खोज्ने ३८ जना र कानूनको उल्लघंन गर्ने १० जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ र पुरुष २२ हजार ८ सय ६१ छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

17 comments

  1. Very neat blog article.Thanks Again. Will read on…

  2. Wow, great blog post.Really looking forward to read more.

  3. Fantastic post.Much thanks again. Really Cool.

  4. solarmovie says:

    Major thankies for the article.Really looking forward to read more. Fantastic.

  5. Enjoyed every bit of your article.Really thank you! Fantastic.

  6. Appreciate you sharing, great blog.Really thank you! Fantastic.

  7. Thanks so much for the blog post. Want more.

  8. I am so grateful for your post.Really looking forward to read more.

  9. Very informative article.Much thanks again. Really Great.

  10. omega xl says:

    I loved your article.Really thank you! Great.

  11. find here says:

    Say, you got a nice blog. Much obliged.

  12. sletrokor says:

    Say, you got a nice article.Really looking forward to read more. Will read on…

  13. sex pills says:

    I really enjoy the blog post. Really Cool.

  14. Thanks so much for the article post.Much thanks again. Keep writing.

  15. A round of applause for your article post.Really thank you! Will read on…

  16. Thanks for sharing, this is a fantastic article.Much thanks again.

  17. I value the article post.Thanks Again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट