समाचार

मन्त्रिपरिषद् बैठक सकियाे, अाइजीपी नियुक्तीको निर्णय हुन सकेन

काठमाडौँ । सरकारले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत गरेको छ। यस्तै गौतमको स्थानमा सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपाल प्रहरीको र सशस्त्र प्रहरीको महानिरिक्षकको विषयमा भने केही पनि निर्णय नभएको बताए ।
SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. free music says:

    Excellent read, I just passed this onto a friend who was doing some research on that. And he just bought me lunch since I found it for him smile Thus let me rephrase that: Thanks for lunch!

    http://www.iomoio.co.uk/bonus.php

  2. http://fiverr.com/eebest8 says:

    “Thanks again for the article post.Really thank you! Cool.”

    http://fiverr.com/eebest8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट