समाचार

मलेसियामा महाथिरको पार्टीलाई बहुमत

मलेसिया, २७ बैशाख ।  मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मद महाथिरको पार्टीले बहुमत हासिल गरेको छ ।

आम चुनावमा महाथिरको विपक्षी गठबन्धनले ११५ सिटमा जित हासिल गरेको छ । जबकी सरकार बनाउन ११२ सिट भए पुग्छ ।

९२ वर्षका महाथिरको गठबन्धनले ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल(बीएन) लाई हराएको थियो ।  विजयी हासिलपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरलेव आफुले कानुनी शासन अघि बढाउने बताएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट