समाचार

मलेसियामा आइएसको आरोपमा ७ जना पक्राउ

एजेन्सी, ३० फागुन । मलेशियाले आतंकवादी संगठन इस्लामिक स्टेटसग सम्बद्ध रहेको आशंकामा ७ जनालाइ गिरफ्तार गरेको छ ।
पक्राउ पर्ने अधिकांश मानिस दक्षिणी फिलिपिन्समा सक्रिय इस्लामिक स्टेटको शाखा र सिरिया तथा इराकमा रहेको इस्लामिक स्टेट संगठनसग सम्पर्क रहेको मलेशियन प्रहरीको दाबी छ ।
पक्राउ पर्नेमा ५ जना फिलिपिन्सका नागरिक रहेको मलेशियन प्रहरी प्रमुख श्री खालिद अबु बकरले जनाएका छन् । बोर्नियो टापुको सबाह राज्यबाट अधिकांश गिरफ्तारी भएको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट