समाचार

माअाेवादीकाे यू–टर्न, तत्काल सरकार नछाड्ने

काठमाडाै, ३१ असाेज । नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ ।

सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्न अाज गृहमन्त्रलयमा पत्रकार सम्मेलनकाे अायाेजना गरेका गृहमन्त्री जनार्दन शर्माले सरकारले चुनाव सार्न खाेजेकाे अाशंका गर्दै सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे बताए ।

गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने तयारी भइरहेको सूचना आएको भन्दै राजीनामा नदिने घोषणा गरे ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सरकार छाड्ने घोषणा गर्न बनाइएको पत्र समेत देखाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट