समाचार

माअाेवादी केन्द्र र नेकपा संयुक्तबीच एकता

असोज २५, काठमाडौं । माओवादी केन्द्र र नेकपा संयुक्त बीच बुधबार पार्टी एकता  भएको छ ।

पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा माअाेवादी अध्यक्ष दाहालले केहि कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहेकाे भन्दै नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरी समाजवादी क्रान्ति गर्ने याेजना रहेकाे बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट