समाचार

मुग्लिन नारायणगढ सडकमा ठाउँ ठाउँमा पहिरो, सडक अवरुद्ध

चितवन, साउन २८ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि गाडी चलाउन रोक लगाइएको छ ।

अहिले मुग्लिन भन्दा एक किलोमिटर यता ठुलो पहिलो खसेपछी सडक अवरुद्ध वनेको छ । लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै गाडी सञ्चालन तत्कालका लागि रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

पहिरोको जोखिमलाई हेरेर पानी नरोकिएसम्मका लागि सडक संचालन नहुने उहाँले वताउनु भयो । मुग्लिनदेखि काली खोलासम्मको सडकमा माथिबाट ढुंगा खसिरहेकाले अहिले त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

16 comments

  1. Appreciate you sharing, great blog.Thanks Again. Really Great.

  2. Thanks for sharing, this is a fantastic blog article.Really thank you! Keep writing.

  3. solarmovie says:

    Very informative article post. Really Great.

  4. Enjoyed every bit of your blog post.Really thank you! Will read on…

  5. Im thankful for the blog.Thanks Again. Really Cool.

  6. Thanks again for the post.Much thanks again. Will read on…

  7. her response says:

    Thanks a lot for the article.

  8. DIC Phoenix says:

    I really enjoy the blog article.Really looking forward to read more.

  9. A big thank you for your post.

  10. Very neat blog post. Much obliged.

  11. Thanks for the blog post.Thanks Again. Really Cool.

  12. Great article.Really looking forward to read more. Want more.

  13. I think this is a real great post.Really thank you! Really Great.

  14. kassa says:

    I truly appreciate this blog.Thanks Again. Really Cool.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट