समाचार

मेलम्ची पुगेर देउवाको निर्देशन सकभर छिटो पानी काठमाडौ ल्याउनुस्

काठमाडौ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको निरिक्षण गर्नुभएको छ ।

निरिक्षणका क्रममा प्रधानमन्त्री देउवाले मेलम्ची आयोजना उपत्याकाबासीको सपना भएको भन्दै काममा ढिलाई नगर्न निर्देशन दिनुभएको छ ।

उहाँले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीमा कुनै समस्या आए आफुले समाधान गर्न सहयोग गर्ने बताउनुभयो ।

दशैअघि काठमाडौ ल्यासक्ने लक्ष्य लिइएको मेलम्ची खानेपानी आयोजनाको करिब २ किमि सुरुङ खन्ने काम भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट