समाचार

मेलम्ची वेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठमाडाैं, ३ बैशाख ।  मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो ।

आयोजना निर्माणका क्रममा समितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँ करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसले राज्यलाई करोडौंँको भार परेको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. http://www.freegirlcamz.com/ says:

    Fantastic article. Awesome.

    http://www.freegirlcamz.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट