समाचार

मैदुगुरी नजिकै भएको आक्रमणमा १५ जना सर्वसाधारणको ज्यान गयो

एजेन्सी । नाइजेरियाको उत्तरपुर्वी शहर मैदुगुरी नजिकै भएको आक्रमणमा १५ जना सर्वसाधारणको ज्यान गएको छ ।

मैदुगुरी नजिकै ग्रामिण क्षेत्रमा बन्दुकधारीको समुहले अन्धाधुन्ध गोली चलाउदा अन्य ६८ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । आक्रमणकारी आतङ्कबादी लडाकु समुह बोको हराम आबद्ध लडाकु हुन सक्ने आशङ्का गरिएको छ । नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा सक्रिय बोको हराम लडाकु समुहले मैदुगुरी शहर लक्षित बिभिन्न आक्रमण गराउदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. board games for kids says:

    This internet site is my inspiration, rattling superb style and Perfect subject material.

    http://www.strategyboardgames.co.uk/play-game-thrones-risk-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट