समाचार

मोर्चाको अवरोधका कारण बाँकेमा एमालेको आमसभास्थल सारियो, सुरक्षा व्यवस्था कडा

बाँके, १ चैत । नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।
रामलीला मैदानमा गर्ने तयारी गरिएको आमसभा मोर्चाका कार्यकर्ताहरुको अवरोधका कारण परिवर्तन गरेर सडक डिभिजन कार्यालयमा आयोजना गर्न लागिएको छ । मधेसी मोर्चाले एमालेको आमसभालाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्द आह्वान समेत गरेको छ ।
मधेसी मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट