समाचार

म्याग्दीमा पनि बम विस्फोट

म्याग्दी, २८ कार्तिक । म्याग्दीको अर्जममा नेपाली कांग्रेसको चुनाव प्रचार टोलीलाई लक्षित गरी माइन बम विस्फोट भएको छ ।

विस्फोटबाट उनीहरु चढेको गाडीमा सामान्य क्षति पुगेपनि मानवीय क्षति भने भएन ।
प्रहरीले घटनामा संलग्न शंस्कास्पद् दुई जनालाई पक्राउ गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट