समाचार

राष्ट्रपति चयनका लागि मतगणना जारी

काठमाडौ । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

मतगणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी रहेको हो । आयोगका अनुसार ८ सय ८० मतदाता सांसदमध्ये ८ सय ६२ जनाले मतदान गरेका छन् । ३२६ जना संघीय संसदका सदस्य र ५३६ जना प्रदेश सभाका सदस्यहरु गरी कूल जम्मा ८६२ जना सदस्यहरुले मतदानमा भाग लिएका हुन् । १८ जना सांसद भने अनुपस्थित रहे । अनुपस्थित हुनेमा १३ जना प्रदेश सांसद र ५ जना संघीय सांसद रहेका छन् ।

निर्वाचनमा संघीय संसदका सदस्यहरु ३३१ जना र प्रदेश सभाका सदस्यहरु ५४९ जना गरी जम्मा ८८० जना निर्वाचन मण्डलका सदस्य थिए । मतदानका लागि संघीय संसदका सदस्यहरु र प्रदेश सभाका सदस्यहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

राष्ट्रपतिको प्रतिष्प्रर्धामा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट पूर्व सांसद कुमारी लक्ष्मी राई रहनुभएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. download mp3 says:

    I keep listening to the newscast speak about getting free online grant applications so I have been looking around for the best site to get one. Could you tell me please, where could i get some?

    http://www.iomoio.co.uk/bonus.php

  2. ed sheeran photograph says:

    I am writing to let you be aware of of the nice discovery my wife’s child went through reading your site. She came to find too many issues, including what it is like to possess an awesome teaching nature to let a number of people really easily fully understand certain specialized topics. You really did more than people’s expected results. I appreciate you for churning out those insightful, healthy, educational and unique thoughts on your topic to Ethel.

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट