समाचार

राष्ट्रपति भण्डारी थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान

काठमाडौं, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डबाट श्रीलंका प्रस्थान गर्नुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा हिजो थाइल्यान्डमा जानुभएकी राष्ट्रपति भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको हो ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का जानुभएको हो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेहुनेछ । वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यससम्बन्धी विशेष सम्मेलन गर्दछ । श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन । यसअघि राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बिदाइ गरे । जेठ दुई गते राष्ट्रपति भण्डारी स्वदेश फर्किनुहुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. 18468 629528several thanks for telling!. Truth is typically the most effective vindication against slander. by Abraham Lincoln.. 126009

  2. Chat says:

    41443 681614Precisely what I was seeking for, thankyou for putting up. 179931

  3. 123movies says:

    45887 838077Today, while I was at work, my cousin stole my apple ipad and tested to see if it can survive a 25 foot drop, just so she can be a youtube sensation. My apple ipad is now destroyed and she has 83 views. I know this is totally off topic but I had to share it with someone! 961917

  4. dlan adapter says:

    870183 238855Oh my goodness! an incredible article dude. Thanks a ton However We are experiencing concern with ur rss . Dont know why Cannot enroll in it. Can there be any person obtaining identical rss dilemma? Anyone who knows kindly respond. Thnkx 27320

  5. kari satilir says:

    650754 841859More than and more than once again I consider these concern. As a matter of fact it was not even yesterday that I last thought about it. To be honest, what is your thought though? 854959

  6. 563596 582475To your organization online business owner, releasing an essential company may be the bread so butter inside of their opportunity, and choosing a fantastic child care company often indicates the specific between a victorious operation this really is. how to start a daycare 318108

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट