समाचार

रासायनिक हमला गरे फेरी सिरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया सरकारले नयाँ रसायन हमला गरेमा ऊ बिरुद्ध पुनः क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनि दिएका छन् । अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले सिरियामा सेनाको मुख्य तीन क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेपछि ट्रम्पले यस्तो चेतावनि दिएका हुन् ।

पछिल्लो २४ घण्टामा बेलायत र फ्रान्स आबद्ध अमेरिकी गठबन्धनले सिरिया सेनाको प्रभाव क्षेत्रमा एक सय १२ वटा क्षेप्यास्त्र आक्रमण गरेका थिए । गत साता सिरिया सरकारले ७० भन्दा बढी सर्वसाधारणको ज्यान जानेगरि गरेको रसायन हमलाको बदलामा अमेरिका, बेलायत र फ्रान्सले क्षेप्यास्त्र आक्रमण गरेका हुन् ।

घटना लगत्तै सुरक्षा परिषदको आकस्मिक बैठकमा सिरियाको मुख्य साझेदार रुसले अमेरिकी सैन्य आक्रमणको आलोचना गर्दै जवाफी परिणाम दिने चेतावनि दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.pinterest.com/pin/845058317554751138/ says:

    A big thank you for your post.Much thanks again. Really Great.

    https://www.pinterest.com/pin/845058317554751138/

  2. saiba mais says:

    Great, thanks for sharing this post.Really looking forward to read more. Will read on…

    https://academicjournals.ca/~acajourn/index.php/cjp-rcp/comment/view/393/149/359

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट