समाचार

रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकी तयारी

एजेन्सी, ३ बैशाख । अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको समेत बताएको बीबीसीले जनाएको छ । सिरियामा रहेका अमेरिकी सेनालाई ६ महिनाभित्र फर्काउने खबरको खण्डन गर्दै यस्तो कुनै योजना नभएको उनको भनाई छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.pinterest.com/pin/845058317554751134/ says:

    Thanks-a-mundo for the blog.Much thanks again. Awesome.

    https://www.pinterest.com/pin/845058317554751134/

  2. tri-cities real estate says:

    Looking forward to reading more. Great blog.Really thank you! Cool.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट