समाचार

लोक साँस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रिय कार्य समिति गठन

काठमाडौ, ४ असार । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

काठमाडौमा भएको साधारणसभाले प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा आनन्त प्रसाद अर्याल र महिला उपाध्यक्ष्मा कमला पोखरेल निर्वाचित गरेको हो ।

त्यस्तै महासचिवमा कृष्ण रानाभाट, राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
सदस्यहरुमा उत्सव वाग्ले, विनिता राई लगाएतका चयन भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट