समाचार

वरियताको विवाद मिलाउन देउवा र दाहालबीच छलफल

काठमाडौ, ७ चैत । मन्त्रिपरिषद्मा बरियताक्रमको विवाद उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासा“झेदार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा आज विहान भएको भेटवार्तामा बरियताक्रमको विषयमा भएको विवाद समाधान गर्ने विषयमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री भएर सरकारमा गएपछि बरियताको विवाद सृजना भएको हो । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि भारत भ्रमण गएको बेला प्रधानमन्त्री दाहालपछिको वरियतामा स्थानीय विकासमन्त्री कमल थापा बस्नुभएको थियो । उपप्रधान तथा स्थानीय विकासमन्त्री थापालाई दोस्रो वरियताको रोलमा बसेपछि गृहमन्त्री निधि आक्रोशित हुनुभएको थियो ।
उपप्रधान तथा गृहमन्त्री निधिले बरियता मिचिएको भन्दै आक्रोश व्यक्त गरेपछि सभापति शेरवहादुर देउवाले यस विषयमा आईतबार कांग्रेसका बरिष्ठ नेतासंग छलफल समेत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल र सभापति देउवाबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाका विषयमा समेत छलफल भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

8 comments

  1. click says:

    381517 753128Howdy! I just wish to give a huge thumbs up for the fantastic info you might have here on this post. I will probably be coming back to your weblog for much more soon. 304502

  2. GVK BIO says:

    358417 925377I think your suggestion would be helpful for me. I will let you know if its work for me too. Thank you for sharing this beautiful articles. thanks a lot 486680

  3. 568614 387639This really is a great subject to speak about. Sometimes I fav stuff like this on Redit. I dont think this would be the top to submit though. Ill take a look about your internet site though and submit something else. 783255

  4. 421497 502809Billiard is really a game which is mostly played by the high class individuals 442678

  5. DarinVep says:

    http://revia.phartesdomusa.org low dose naltrexone order online

  6. Reviadycle says:

    http://phartesdomusa.org/ buy revia generic online reviews

  7. 448052 783093Cheers for this excellent. I was wondering should you were thining of writing comparable posts to this 1. .Keep up the great articles! 570849

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट