समाचार

विदेश घुम्ने नेपाली बढे

पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।

बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन् ।

उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन् । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।

सुवेदीले भने,

-टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ बर्षयता बढेको देखिन्छ ।

-नेपालीहरु कुन कुन मुलुक घुम्न निस्कन्छन् ? कति खर्च गर्छन् ? कस्ता खाले पर्यटक भई निस्किरहेका छन् ? भन्ने तथ्यांक भने राखिने गरेको छैन ।

-बार्षिक ७ लाख नेपालीहरु पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. emp3z says:

    I really wanted to write down a brief note to be able to appreciate you for some of the unique items you are placing on this site. My long internet research has at the end of the day been compensated with sensible insight to share with my good friends. I would suppose that most of us site visitors are undoubtedly fortunate to be in a fantastic community with many wonderful individuals with useful suggestions. I feel very much privileged to have used your entire web site and look forward to many more fabulous moments reading here. Thanks a lot once again for all the details.

    http://www.emp3z.co.uk

  2. ed sheeran latest song says:

    You are my aspiration, I have few web logs and infrequently run out from brand :).

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट