समाचार

विद्यादेवी भण्डारी दाेस्राेपटक राष्ट्रपतिमा निर्वाचित

काठमाडाैँ । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

पहिलो पटक २०७२ कार्तिक ११ गते मुलुककै प्रमुख पदमा निर्वाचित भएकी एमालेकी तात्कालिन उपाध्यक्ष भण्डारी आज भएको निर्वाचनमा अत्यधिक मतका लागि पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

कुल खसेको ८ सय ६२ मतमध्ये भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै कांग्रेसका तर्फबाट राष्ट्रपतिकी प्रत्यासी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. best tabletop games says:

    Wohh precisely what I was searching for, regards for putting up.

    http://www.strategyboardgames.co.uk/gloomhaven-review/

  2. https://twitter.com/aponkhan92961/status/975565468009316354 says:

    Really appreciate you sharing this article.Really looking forward to read more. Really Cool.

    https://twitter.com/aponkhan92961/status/975565468009316354

  3. fun family board games for adults says:

    Wow! Thank you! I permanently needed to write on my blog something like that. Can I implement a portion of your post to my site?

    http://www.strategyboardgames.co.uk/play-sid-meiers-new-dawn-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट