समाचार

विप्लव माओवादीका १ सय ५९ जना पक्राउ, चुनावी सुरक्षाका लागि ६५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौ, २८ बैशाख । सरकारले चुनावको सुरक्षाका लागि गर्नुपर्ने सबै काम सकेको बताएको छ । चुनावमा हुनसक्ने आपराधिक गतिबिधि नियन्त्रणका लागि सुरक्षाकर्मी तयार अबस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

चुनावका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी, ससष्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी ६४ हजार ९ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चुनावी सुरक्षा रणनीतिअनुसार काम भइरहेको र चुनावको विरोध गरिरहेको पार्टी र समुहलाई निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ । गृहका अनुसार चुनाव बिथोल्न खोज्ने विप्लव माओवादीका १ सय ५९ जनालाई पक्राउ गरिएको र मुद्धा चलाइएको छ ।

मन्त्रालयले उम्मेदवार, मतदाता वा अन्य कसैले असुरक्षित महशुश गरेको जानकारी पाए तत्काल सुरक्षाकाे प्रवन्ध गर्ने समेत बताएको छ । मन्त्रालयले निर्धक्क भएर चुनावमा सहभागी हुन आग्रह समेत गरेको छ ।

पछिल्ला केही दिनमा चुनावमा सहभागी हुने दलका कार्यकर्ताका बीचमा भइरहेको झडपका दोषीलाई समेत कारबाही गरिरहेको मन्त्रालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

8 comments

  1. 669483 571629The vacation delivers on offer are : believed a selection of some with the most selected and in addition budget-friendly global. Any of these lodgings tend to be really used along units may possibly accented by indicates of pretty shoreline supplying crystal-clear turbulent waters, concurrent with the Ocean. hotels packages 136129

  2. good seedbox says:

    534545 882483Yeah bookmaking this wasnt a risky decision outstanding post! . 287020

  3. 563924 20669This really is a quite exciting article, Im searching for this know how. So you comprehend I established your internet internet site when I was looking for web sites like my own, so please look at my internet internet site someday and post me a opinion to let me know how you feel. 525145

  4. videos says:

    765636 668984magnificent post, very informative. I wonder why the other specialists of this sector do not notice this. You ought to continue your writing. Im confident, youve an excellent readers base already! 103867

  5. 190053 543430Pretty! This was a actually wonderful post. Thank you for your provided info. cool desktop 836452

  6. 657319 354467I visited a lot of web site but I conceive this 1 holds something special in it in it 208925

  7. 484603 119362Properly, that is excellent, yet consider further options weve got here? Could you mind submitting an additional write-up relating to them also? Numerous thanks! 723264

  8. 245879 281452Id should verify with you here. Which isnt something I often do! I enjoy studying a publish that can make people think. Also, thanks for permitting me to remark! 528180

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट