समाचार

व्यवसायी शरदकुमार गाैचनका हत्यारा पक्राउ

काठमाडाै, २८ कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।

मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रहरीले यस बारे सार्वजनिक गर्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट