समाचार

शुक्लागण्डकी नगरपालिकामा चुनावी चटारो

कविराज खनाल । खैरेनीटार, ६ बैसाख । शुक्लागण्डकी नगरपालिकामा साविक थप्रेक गाविस, राईपुर र फिरफिरे गाविसलाई मिलाई शुक्लागण्डकी नगरपालिकामा १२ ओटा वडा वनाइएको छ । २९७८७ मतदाता रहेको शुब्लागण्डकीमा १५ वटा मतदान स्थानमा ११ ओटा राजनितिक दलको वाहुल्यता रहेको छ ।

1

चुनावका लागि नेपाली कांग्रेसको नगर प्रमुख पदका आकांक्षीमा कांग्रेसका नगर सभापति युवा नेता माधव भट्टराई, जिल्ला सभापति महेश्वर भट्राई, क्षेत्रीय सभापति किसान गुरुङ्गको नाम अग्रपत्तीमा छ ।त्यस्तै तरुणदलका पूर्व जिल्ला उपाध्यक्ष खेमराज अधिकारी, जिल्ला प्रवक्ता हरिप्रसाद वाग्ले, पूर्व क्षेत्रीय सभापति डिल्लीराम अधिकारी, पुर्व जिल्ला सचिव नारायण प्रसाद सिग्देल पनि आकांक्षीका रुपमा देखिएका छन् । त्यस्तै पूर्व जिल्ला सदस्य डिल्लीराम पौडेल, पूर्व क्षेत्रीय महाधिवेसन प्रतिनिधि देकवहादुर गुरुङ्ग, क्षेत्रीय प्रतिनिधि जिवन शर्मा, नेता श्यामवहादुर के.सी., र कृष्णराज पण्डित रहेका छन् ।

2उपमेयर पदका आकांक्षीहरुमा महिला संघ केन्द्रीय प्रतिनिधि लक्ष्मी सिग्देल, महाधिवेशन प्रतिनिधि प्रकाश वि.क., महिला संघ क्षेत्रीय कोषाध्यक्ष तारा लम्साल, चन्द्रकला भट्राई र डम्वर कुमारी सिग्देलको नाम आकांक्षीमा रुपमा रहेको छ । वडाअध्यक्षमा रवि पौडेल, रोष वहादुर गुरुङ, सुमन राना, युवराज श्रेष्ठ, विवेक खनाल, शिव श्रेष्ठ, राजु वाग्ले, वालकृष्ण पौडेल, हरी भण्डारी, केशव पौडेल, रेशमलाल पौडेल रड्का सिँह थापा, लक्ष्मण शर्मा, कृष्ण रेग्मी, दिपेन्द्र श्रेष्ठ, रामप्रसाद पाठक, बोधराज सिग्देल, विक्रम खाँड, प्रेमनारायण अर्याल, भिम वहादुर थापा र गजबहादुर गुरुङको नाम अग्रपंङतीमा छ ।

3महिला आकांक्षी र सम्वाभित सदस्यहरुमा रेखा परियार, शुशिला कुँवर, चन्द्रकला श्रेष्ठ, इन्दीरा पौडेल, लक्ष्मी श्रेष्ठ, रोजीना खातुन, भगवती लामिछाने, सिता महत, सरस्वती गौतम, सरिता राना, पुष्पा ढकाल, तुलसी श्रेष्ठ, विन्दु महत, हरीमाया रेग्मी, टिकामाया थापा, राधा पौडेल, अन्जु सिंह ठकुरी, कल्पना मल्ल र पुराली श्रेष्ठको नाम अग्रपंतीमा रहेका छन् ।

5

एमाले पार्टीका तर्फबाट नगर प्रमुखका दावेदार एवं चर्चीत युवा नेता क्षेत्रीय अध्यक्ष मुक्क्तीनाथ तिमल्सेनाको नामअंग्रपंगतीमा रहको छ । त्यस्तै केन्द्रीय अनुसाशन आयोगका सदस्य शेषमणि आचार्य, नगर संयोजक रामचन्द्र तिमल्सेना, नगर सह संयोजक देवीलाल खनाल, र अनेमसंघकी केन्द्रीय सदस्य रेखा थापाको नाम चर्चामा छ ।

6उपमेयर पदका आकाक्षीमा जिल्ला सदस्य फुलमाया वाग्ले, जिल्ला सचिवालय सदस्य सविता रसाइली र जिल्ला सदस्य कमल ढकालको नाम चर्चामा आएको छ ।
वडाअध्यक्ष र महिला सदस्यमा सुरज गुरुङ, जगत वहादुर गुरुङ, पुर्ण कुमार श्रेष्ठ, मानकुमार तिम्ला, रामकुमार श्रेष्ठ हरी खड्का, र काशी जोशी अग्रपंतीमा नाम चलेको छ ।

त्यस्तै महिला सदस्यहरुमा सरास्वती सिग्देलको नाम अग्रपंतीमा रहेको छ भने ममिता गुरुङ दानु सापकोटा र सिता तिमल्सेना समेत आकांक्षीका रुपमा रहेका छन् ।

माओवादी केन्द्रमा मेयर पदका आकांक्षीमा केन्द्रीय आयोजक कमिटी सदस्य खुमवहादुर वि.क. नगरका उृपाध्यक्ष वुद्धीसागर रिमाल र नगर इन्चार्ज दिनेस गौतमको नामअग्रपंतीमा रहेको छ ।

उपमेयरका दावेदारमा केन्द्रीय आयोजक समिति सदस्य सर्बदा खनाल र जिल्ला आयोजक कमिटि सदस्य कृष्ण के.सी.आकांक्षीमा रहेका छन् ।
वडामा हरि साई, खेम गुरुङ, शरण सापकोटा, बुद्धिवहादुर भण्डारी, वुद्धिकार्की, काजीराम कार्की, राजु राना, सोम वहादुर आले रेशम वि.क., मित्रवन्धु पौडेल, राजन के.सी., भोजराज अर्याल, श्रीराम अधिकारी, विष्णुवहादुर परियार, भद«वहादुर थापा, ओम वहादुर के.सी. रनवहादुर वि.क., देववहादुर महत, रामचन्द« भण्डारी, यमवहादुर खाँड, तेजनारायण पौडेल, राजेन्द भट्टराई क्षेत्री, नारायण सिग्देल, धर्मराज भट्टराई, र मनराज गुरुङको नाम अध्यक्षका आकांक्षीमा रहेको छ ।

7राप्रपाका मेयर पदमनारायण प्रसाद खनाल, र उपमेयर पदमा रामकुुमारी भुषाल रहेकी छन भने वडा अध्यक्षहरुमा मोहम्मद सरिफ मिँया र संगिता ओझा ढकाल र डोल वहादुर मल्ल ठकुरीको नाम चर्चामा छ ।
त्यसैगरी ने.क.पा. संयुक्त पाटीमा जिल्ला सदस्य गोपाल राई मेयर पदका आकांक्षी र नगर सदस्य जमुना परियार उपमेयर पदका आकांक्षी रहेकाछन् । भने वडा अध्यक्षमा नन्दुपुनको नामअग्रपंतीमा रहेको छ ।

जनमुक्ति पाटीमा जिल्ला सदस्य मे. दलवहादुर पुन र केन्द्रीय सदस्य सुर्यवहादुर थापाको नाम चर्चामा रहेको छ भने उपमेयर पदका आकांक्षीमा महिला संघ जिल्ला अध्यक्ष नरमाया रानाको नाम रहेको छ । भने वडा अध्यक्षमा नरवहादुर पुन, नेत्रवहादुर थापा, तेजवहादुर थापा र शोमवहादुर रानाको नाम चर्चामा रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट