समाचार

अार्इपीएलमा सन्दिपको डेव्यु, पहिलो खेलमै विकेट

काठमाडौं । नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

पहिलो अोभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे । ४ अोभर वलिङ गरेका सन्दिपले २५ रनमात्रै दिए । अार्इपीएलमा खेल्ने सन्दिप पहिलो नेपाली क्रिकेटर हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट