समाचार

समलिङगीहरुलाई अमेरिकी सैन्य सेवामा प्रतिबन्ध

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङगीहरुलाई अमेरिकी सैन्य सेवामा प्रतिबन्ध लगाएका छन ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत समलिङगीहरुले अबदेखी कुनैपनि हैसीयतमा अमेरिकी सेनामा प्रबेश नपाउने घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले अमेरिकी सेना निर्णायक जितमा केन्द्रीत हुनुपर्ने भन्दै समलिंगीहरुको स्वस्थ्य लगायत अन्य बोझ बोकीनु दूभाग्यपूर्ण रहेको बताए। ट्रम्पले समलिङीमाथी सैन्य सेवामा लगाइएको प्रतिबन्ध उच्च सैनिक अधिकारी तथा रक्षा मन्त्रालयसंगको छलफलपछि लिएको बताएका छन् ।

नया“ प्रतिबन्धपछि हाल बहाल रहेका समलिङगीहरुको सेवा के हुने भन्नेबारे अहिलेसम्म स्पष्ट भइनसकेको जनाइएको छ। राष्ट्रपतिको निर्णयको अधिकारबादी संस्थाहरुले आलोचना गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता सारा सेन्डर्सले भने धेरै काम बा“की रहेको तथा सैन्य प्रक्रिया तथा अन्य निर्णय रक्षा मन्त्रालयले लिने बताइन

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट